ताजा भिडियोहरू
ताजा समाचार

एकसाथ भिड्दै तीन सिनेमा

काठमाडौं । नेपाली फिल्मप्रेमी दर्शकका लागि खुसीको खबर छ । खबर के भने– यो शुक्रबार उनीहरूले रोजीछाडी फिल्म हेर्न पाउने भएका छन् । त्यो पनि एउटा होइन, दुइटा पनि होइन, तीनवटा । कसको फिल्म हेर्ने ? सिंगल स्क्रिनमा...

झोला भिड्ने भो ओस्कारमा

सतिप्रथाको विषयमा बनेको फिल्म झोला नेपालबाट ओस्कार अवार्डका लागि छानिएको छ । विदेशी भाषी सर्वाेत्कृष्ट चलचित्र छनोट समिति, नेपालले सन् २०१५ फेब्रुअरी २२ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुने ८७ औँ संस्करणको...

हिरोका नजरमा कुन हिरोइन कस्ती?

दयाहाङ राई अहिलेका चल्तिका नायक । यिनका नजरमा नाम चलेका दश नेपाली नायिका कस्ता छन त? प्रियंका कार्की फिल्म झोले हुँदै फन्कोसम्म आइपुग्दा मैले प्रियंकालाई नजिकबाट नियाल्ने मौका पाएँ । उनको कामप्रतिको...

अझै ओभाएनन् श्वेताका आँखा

विवाहबन्धनमा बाँधिएको एक महिनामै विधवा बन्ने कुराको कल्पना पनि गर्न सक्दैनन् महिला । यही अकल्पनीय बज्रपात परेको छ नायिका श्वेता खड्कालाई । एक महिनाअघि नायक श्रीकृष्ण श्रेष्ठसित धुमधामले गरेको बिहे...

यस्तो छ श्रीकृष्णको अन्तिम संस्कारको तयारी

सरकारले नायक श्रीकृष्ण श्रेष्ठप्रति सम्मान जनाउँदै अन्त्येष्टिको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । शनिबार राति भारतको अस्पतालमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर सोमबार नेपाल ल्याई अन्त्येष्टी...
कुराकानी
हट पोज
सिनेकर्मी ग्यालरी
रोजाईका गीत
रोजाईका भिडियो
Documentary Films